प्रधानमन्त्री ओलीलाई भेटेलगत्तै गृह मन्त्रालय पुगे तीन आईजीपी!

काठमाडौं, ७ मंसिर। आइतबार दिउसो प्रधानमन्त्री केपी शर्मा ओलीले छलफलको लागि चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका थिए। केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेपछि तीन सुरक्षा निकायका प्रमुखलाई  भने गृहमन्त्री रामबहादुर …

Read More

पार्टीमा चर्को विवाद भैरहदा ओलीले बोलाए ४ वटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार…

काठमाडौँ, मङ्सिर ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार दिउसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएका थिए।  आफ्नै पार्टी भित्रको विवादले चर्को रुप लिएको समयमा ओलीले नेपाली सेना, नेपाल प्रहरी, …

Read More

पृथ्वीराजमार्गमा दु-र्घटना हुँदा केसीको मृत्यु!

पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका वडा नम्बर ५ गलौँदीमा आज बिहान कार र टिपर ठो-क्किएर दु-र्घटना हुँदा सल्यानटारका दीपेश केसीको ज्यान गएको छ । मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ …

Read More

दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् र छोरी गम्भीर घाइते

गए राति कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । कृष्णपुर–३ वाणी देखतभुली मार्गमा से१त ९५३३ नम्बरको ट्र्याक्टरले म१प ६७६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा …

Read More

“हुलहुज्जत गर्ने हाम्रो बिशेषता होइन”

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत बहुदलीय जनवादको कोर्स नभएको बताएका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध चितवनमा नाराबाजी भएपछि ट्वीटर मार्फत …

Read More

राजा वीरेन्द्रको निजी आवासगृह सर्वसाधारणका लागि खुला

काठमाडौं – तत्कालीन राजा वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म …

Read More

“चितवनको घटनाले नेकपा फुट्ने सम्भावना बढायो”

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेविरुद्ध भएको नाराबाजी भएको घटना पश्चात नेकपा भित्रको विवाद थप बढ्ने देखिएको छ। पाण्डेविरुद्ध नाराबाजी भएसँगै नेकपाका वरिष्ठ नेता माधवकुमार …

Read More

थप सोह्र सयमा कोरोना, उपत्यकामा मात्रै ८९९ ! कुन जिल्लामा कति ? [विवरण सहित]

काठमाडौँ – पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् । …

Read More

बामदेवले स्पष्टसँग भने – ‘म कसैको गुटमा छैन’

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्पष्ट दुई कित्तामा बाडिएका बेला पार्टीका उपाध्यक्ष वामदेव गौतमले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन्। नेकपामा ओली र प्रचण्ड-माधव नेपाल गरी दुई …

Read More

नेकपा विवाद तल्लो तह सम्म: चितवनमा ओली समर्थकले आफ्नै नेतालाई यस्तो सम्म गरे !

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) भित्रको विवाद तल्लो तल सम्म पुग्ने देखिएको छ। पछिल्ला केहि घटनाहरुले नेकपा भित्रको विवाद तल्लो तहमा समेत पुग्ने सङ्केत गरेका हुन्। शनिबार नेकपाका एक …

Read More