कोरोना सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई …

Read More

धनगढीमा ‘राजा आउ देश बचाउ’ भन्दै सडकमा ओर्लिए युवाहरु !

काठमाडौँ – राजतन्त्र तथा हिन्दु राष्ट्रको माग गर्दै कैलालीमा प्रदर्शन भएको छ। बिहिबार संवैधानिक राजतन्त्र तथा हिन्दु राष्ट्रको पुनःबाहालीको माग गर्दै कैलालीको धनगढीमा प्रदर्शन भएको हो। धनगढीबाट निस्केको मोटरसाइकल -याली …

Read More

गोरे, सुन र दुबई बीचको कनेक्सन बारे नयाँ खुलासा !

चोरी, तस्करी, द्वन्द्वग्रस्त मुलुकहरूबाट सुन कारोबार गर्ने दुबईका दुई कम्पनीमार्फत नेपालमा सुनको कारोबार हुन्छ । यो शंकास्पद कारोबारमा नेपाली बैंकहरूको पनि संलग्नता देखिन्छ । कृष्ण आचार्य, रामु सापकोटा र नवराज मैनाली: खोज पत्रकारिता …

Read More

कपिल शर्माले घटाए यति धेरै तौल, सुनेर गोविन्दले गरे मजाक!

एजेन्सी, चर्चित कमेडियन तथा अभिनेता कपिल शर्मा केहि समय पहिले निकै मोटाएका थिए। ‘द कपिल शर्मा शो’ मार्फत टिभी स्क्रिनमा यसको झलक पनि प्रस्टै देखिन्थ्यो। तर अहिले उनि आफ्नो फिटनेसलाई …

Read More

निकिशा श्रेष्ठमाथि सडकमा दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ

काठमाडौँ – निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो अपलोड गर्ने एक जना पक्राउ परेका छन्। निकिशा श्रेष्ठमाथि दुर्व्यवहार गरेको भिडियो टिकटकमा अपलोड गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा …

Read More

गर्भमा बढिरहेको बच्चामा हुन सक्छ मृगौलासम्बन्धि यस्तो समस्या, जानीराखौ!

शारीरिक क्रिया प्रमुख रुपमा मृगौलाको कार्यभारमा निर्भर हुन्छ। यसमा हल्‍का कुनै  विकार आउँदा शरीरको अन्य  भागको कार्यप्रणालीमा असर पर्छ। यदि मृगौला स्‍वस्‍थ छ भने शरीरमा  पानीको  मात्रा नियन्त्रित गर्छ। मृगौलाले …

Read More

काठमाडौँमा आज यस वर्षकै बढी चिसो, पानी परे झनै चिसो बढ्ने !

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै सबैभन्दा कम पाँच दशमलव छ डिग्री मापन गरिएको छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम …

Read More

तीन वर्षीया बालिकाको वीभत्स हत्या, बलात्कार गरी हत्या गरिएको आशङ्का

वाग्मती: पूर्वी मकवानपुरको वाग्मतीमा तीन वर्षीया बालिकाको वीभत्स हत्या भएको छ । उनको बलात्कारपछि हत्या गरिएको हुनसक्ने प्रहरीको अनुमान छ । वाग्मती गाउँपालिका–७ को लामिटारका शेरबहादुर पाख्रिनकी छोरी रुबिनाको हत्या …

Read More

आज सुन ४२ दिन यताकै सस्तो !

काठमाडौँ – दशैं तिहार सकिए लगतै सुनको भाउ ओरालो लाग्न थालेको छ। असोज महिनामा केहि सस्तो भएर कार्तिक महिनामा महँगो भएको सुनको मूल्यले मङ्सिर लागेसँगै घट्ने सङ्केत गरेको हो। बुधबार …

Read More

“झुठो अभियोग र लाञ्छना सहन्छु भन्ने नसोचे हुन्छ”

कमरेडहरू ! आजको सचिवालय बैठकको कारबाही प्रारम्भ हुन्छ । म सबै कमरेडलाई हार्दिक स्वागत गर्न चाहन्छु । मैले धेरै भनिरहनुपर्ला जस्तो लाग्दैन, बैठक धेरै जटिल मोडमा छ, पार्टी निकै जटिल …

Read More