प्रदेश २ का प्रदेश सभासदस्य सहित २७ सङ्क्रमित

सप्तरी – सप्तरीका प्रदेश सभा सदस्य अभिषेक यादवसहित नयाँ २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रदेशसभा सदस्य यादवले सामाजिक सञ्जालमा सङ्क्रमण पुष्टि भएको जानकारी दिँदै सम्पर्कमा रहेकाहरुलाई पिसीआर …

Read More

कांग्रेसको चुनौतीपछि बाबुरामले भने – ‘निष्पक्ष छानविन गरौं, म तयार छु’

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बूढीगण्डकी जलविद्युत् आयोजना बारे उच्चस्तरीय र निष्पक्ष छानविन गर्न माग गरेका छन्। नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको …

Read More

सम्पत्तिका लोभमा परी भारतीयले बनाए नेपाली नागरिकता

कपिलवस्तु – दुई भारतीयले सम्पत्तिका लोभमा परी नेपाली नागरिकता बनाएका छन् । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्गग्राम मानपुर बस्ने बालजी र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगञ्ज गाविस …

Read More

विश्वका घुम्नैपर्ने १० गन्तव्य सूचीमा पर्यो अन्नपूर्ण सर्किट

काठमाडौँ – चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले नेपालको अन्नपूर्ण सर्किटलाई घुम्नैपर्ने १० गन्तव्य सूचीमा राखेको छ । विश्व चर्चित गन्तव्य अन्नपूर्ण सर्किटलाई यो वर्ष लोन्ली प्लानेटले गन्तव्य सूचीमा पारेको …

Read More

कोलाहल मच्चाउँदै ठूलो आवाजले गुडाउने मोटरसाइकल नियन्त्रणमा, १५ हजारसम्म जरिवाना !

काठमाडौँ – महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाई ध्वनि प्रदूषण गराउने चालकलाई कारबाही थालेको छ । चाडबाडलाई लक्ष्य गरेर अवाञ्छित गतिविधिविरुद्ध सक्रिय रहेको ट्राफिक …

Read More

लापरवाही गरे पुनः लकडाउन गर्ने सरकारको चेतवानी !

काठमाडौँ – काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमण तिब्र बढेको भन्दै सरकारले कोरोनालाई सामान्य रुपमा नलिन आग्रह गरेको छ। आइतबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता एवम् …

Read More

डा भट्टराईलाई बूढीगण्डकी आयोजनाबारे बोलेको कुराको प्रमाण पेश गर्न चुनौती !

काठमाडौँ – नेपाली काँग्रेसले बूढीगण्डकी जलविद्युत् परियोजना कमिशनका कारण अलपत्र पारेको र त्यसमा काँग्रेस सभापतिसमेतको संलग्नता रहेकोे भन्ने पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले दिएको अभिव्यक्तिको प्रमाण पेश गर्न माग गरेको छ …

Read More

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना, लक्षण पनि देखियो !

काठमाडौं – शिक्षा मन्त्री गिरिराजमणि पोखरेलमा कोरोनाको संक्रमण रहेको पुष्टि भएको छ। आइतबार आएको परीक्षणको रिपोर्टले पोखरेलमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि गरेको हो। शनिबार स्वास्थ्यमा समस्या आएपछि पाटन अस्पताल गएका …

Read More

नेपालमा कोरोना संक्रमणका कारण अहिले सम्मकै बढीको मृत्यु !

पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै २२ जना कोरोना संक्रमितको मृ-त्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभर २२ जनाको ज्यान गएको जानकारी …

Read More

उपत्यकामा १४१६ संक्रमित थपिँदा अन्य ठाउँमा कति ? हेर्नुहोस् [विवरण सहित]

आइतबार काठमाडौं उपत्यकामा १ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। उपत्यका तीनै जिल्लामा गरी आज १ हजार ४ सय १६ जना कोरोना संक्रमित थपिएका हुन्। आज थपिएकामध्ये काठमाडौंका …

Read More