आज थप २२५३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ८६ हजार नाघ्यो !

आइतबार देशभर २  हजार २ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देश भर २ हजार २ …

Read More

बराक ओबामा र मिसेल ओबामा चुनिए सबै भन्दा बढी मन पारिएका पुरुष र महिला !

एजेन्सी – बराक ओबामा तथा उनकी श्रीमती मिसेल ओबामा विश्वको सबै भन्दा बढी मन पराइएका पुरुष र महिला चुनिएका छन्। एक बेलायती इन्टर्नेट आधारित भएर बजार अनुसन्धान तथा डाटा विश्लेषण …

Read More

भक्तपुरमा रोकिराखेको बसभित्रै किशोरीको सामूहिक बलात्कार

काठमाडौँ – भक्तपुरमा एक किशोरी सामूहिक बलात्कारको शिकार भएकी छन्। एकजना १६ वर्षीया किशोरीलाई ड्राइभरसहित तीनजनाले बसभित्रै बलात्कार गरेका हुन्। किशोरीलाई लठ्ठिने औषधी खुवाएर बा ३ ख २६१२ नम्बरको बसमा …

Read More

विदेशमा कोरोना संक्रमण भएका ९२ प्रतिशत नेपाली निको भए !

काठमाडौँ – विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा विभिन्न मितिमा सङ्कमित नेपालीमध्ये ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली सङ्घ(एनआरएन)का अनुसार नेपालबाहेक ४२ देशमा ३५ हजार ९१६ जना कोरोनामुक्त …

Read More

मकालु बेस क्याम्प गएका बिवेक घर फर्किनै पाएनन् !

काठमाडौँ – मकालु बेसक्याम घुम्न गएका एक युवकको निधन भएको छ। संखुवासभाको खाँदबारीबाट मकालु बेस क्याम्प घुम्न गएका एक युवकको निधन भएको हो। निधन हुनेमा खाँदबारी नगरपालिका १–का २४ बर्षीय …

Read More

हप्ताको पहिलो दिननै बढ्यो सुनको मूल्य !

काठमाडौँ – हप्ताको पहिलो दिन आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। आज सुनको मूल्य तोलामा २ सयले वृद्धि भएको हो। सामान्य वृद्धिसँगै आज छापवाला सुनको मूल्य ९४ हजार ५ …

Read More

‘मुन्द्रेको कमेडी क्लब’ बाट दिपाश्री ‘आउट’

काठमाडौँ – हाँस्यकलाकार जितु नेपालले संचालन गर्ने मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौलालाई हटाइएको छ। कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै आएकी उनलाई हटाएर उनको ठाउँमा नायिका करिश्मा मानन्धरलाई राखिएको हो। अब प्रशारण …

Read More

थप सवा दुई अर्ब लिन इण्डियन आयलको दबाब

काठमाडौँ – इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपालमा पेट्रोलियम पदार्थ बिक्री गरेबापत पाउने मार्जिन रकम वार्षिक करिब सवा दुई अर्ब रुपैयाँ बढाउन दबाब दिएको छ। आइओसी भारत सरकार स्वामित्वको सार्वजनिक …

Read More

जुम्ल्याहा जन्माएपछि कोरोनाको पुष्टि, उपचारका क्रममा मृत्यु !

काठमाडौँ – कोरोना भाइरस संक्रमणका कारण बाँकेमा एक सुत्केरीको निधन भएको छ। जुम्ल्याहा जन्माएपछि कञ्चनपुरकी सुत्केरीको बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा निधन भएको हो। निधन हुनेमा कञ्चनपुरकाे महेन्द्रनगर-२ …

Read More

निजी विद्यालयका शिक्षकले ६ महिनादेखि पाएनन् तलब, घरमा चुल्हो बल्न छाडेपछि सडकमा !

इटहरी – निजी विद्यालयका शिक्षकले प्रदेश १ का मुख्यमन्त्री र अन्य मन्त्रीले आफ्ना पीडाबारे कुनै चाँसो नदिएपछि बाध्य भएर सडक आन्दोलन थालेर अब माग पूरा गराएर मात्रै विश्राम लिने घोषणा …

Read More