रिडी-रुद्रबेनी सडक एक सातादेखि अवरुद्ध!

गुल्मीको रिडी–रुद्रबेनी सडकखण्ड एक हप्तादेखि अवरुद्ध भएको छ । यही असोज ११ गतेदेखि उक्त सडकखण्डको विष्णुपञ्जरमा माथिबाट निरन्तर रुपमा खसेको पहिराले गर्दा सडक अवरुद्ध भएको हो । यसबाट जिल्लाको रिडीबाट …

Read More

आधा किलो सुनसहित युवक पक्राउ!

कपिलवस्तुबाट भारततर्फ लैजाँदै गरेको आधा किलो अवैध सुनसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले बिहीबार साँझ अवैध सुनसहित ३४ वर्षीय पवनकुमार गुप्तालाई पक्राउ गरेको हो । लु ५६ …

Read More

धान ‘थ्रेसिङ’ गर्दा लक्ष्मीको मृत्यु!

कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा आज धान झार्ने गर्ने क्रममा बेरिएको एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया …

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र मेलानियालाई कोरोना पोजिटिभ!

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी पत्नी मेलानिया ट्रम्पलाई कोरोना पोजिटिभ भेटिएका छन्। यस कुराको जानकारी ट्रम्पले ट्विटमार्फत गरेका हुन्। उनीहरु अहिले सेल्फ क्वारेन्टाइनमा बसेका छन् । ट्रम्पकी निजी …

Read More

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना संक्रमण !

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फर्स्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। ट्रम्पले एक ट्विट गर्दै यसबारे जानकारी दिएका हुन्। राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा लेखका छन्,”आज मेरो …

Read More

१ लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी, एकान्तकुनामा भिड!

एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयले झण्डै एक लाख ४० हजार चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको छ । बन्दाबन्दीमा यातायात व्यवस्था विभागले सबै अनुमतिपत्रको छपाइ गरिसकेकाले यी अनुमतिपत्र वितरण गर्न बाँकी …

Read More

पिसिआर परीक्षण निःशुल्क गर्न गराउन सर्वोच्च अदालतको परमादेश

सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न÷गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त …

Read More

भारतबाट ल्याइएका माछा बिक्रिमा रोक !

झापा – झापाको विर्तामोड नगरपालिकाले भारतबाट आयातीत मरेको माछामा फर्मालिन नामक विषाक्त रसायनको प्रयोग भएको पाइएकाले त्यस्ता माछाको विक्रीमा प्रतिबन्ध लगाएको छ । नगरपालिकाको बिहीवार बसेको बैठकले भारतबाट आयातीत मरेको …

Read More

करोडौं अकूत सम्पत्ति कमाएको अभियोगमा सिडिइ शर्माविरुद्ध मुद्दा !

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको अभियोगमा जलस्रोत तथा सिँचाइ विभागका सिडिइ सुरेशकुमार शर्माविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । विभिन्न आयोजना तथा कार्यालयमा कार्यरत …

Read More

एकै व्यक्ति १२ देशका लागि राजदूत सिफारिस, खतिवडा ७ वटामा सिफारिस !

काठमाडौँ – सरकारले डा.निर्मलकुमार विश्वकर्मालाई विभिन्न १२ देशका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। बिहिबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले कपिलबस्तुका विश्वकर्मालाई दक्षिण अफ्रिकासहित १२ देशका लागि राजदूतमा सिफारिस गर्ने …

Read More