रुसले २ करोड ५० लाख डोज कोरोना–भ्याक्सिन नेपाल पठाउने, भ्याक्सिन क्लिनिकमै पाइने !
काठमाडौँ – रुसले आफूले तयार पारेको कोभिड–१९ भ्याक्सिन नेपाल पठाउने भएको छ। रुसले कोभिड १९ भ्याक्सिनको २ करोड ५० लाख डोज नेपाललाई उपलब्ध गराउने भएको हो। रुसी राष्ट्रिय सम्पत्ति कोषले …
Read More