ट्राफिक प्रहरीलाई कुट्नेलाई कोरोना संक्रमण !
काठमाडौँ – रातो मच्छिन्द्रनाथको रथ तान्नेक्रममा भएको तनाव पश्चात ललितपुर पुल्चोकमा ट्राफिक प्रहरी कुट्ने एक जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ …
Read More