चापागाउँको जंगलमा महिला मृत फेला, अनुहार छिया-छिया !

काठमाडौँ – ललितपुर चापागाउँमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। चापागाउँ मुलडोल स्थित एक महिला शनिबार बिहान मृत अवस्थामा फेला परेका परेकी हुन्। मृत फेला पर्नेमा ३९ वर्षीया गीता …

Read More

भारतले धौलीगंगा बाँध खोल्दै, नेपालका विभिन्न क्षेत्रमा जोखिम !

बैतडी – भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ …

Read More

किन एकाएक स्लो भयो नेपालको इन्टरनेट ? यसो भन्छन् सेवा प्रदायक !

काठमाडौ – सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ)नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले …

Read More

चन्द समूहका नेता अस्पतालबाटै पक्राउ !

चितवन- प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता अनिल शर्मा ‘विरही’लाई अस्पतालबाटै गिरफ्तार गरेको छ। भरतपुर अस्पतालमा उपचाररत उनलाई प्रहरीले शनिबार अपराह्न गिरफ्तार गरेको हो। उनलाई भरतपुर अस्पतालले डिस्चार्ज गरेसँगै प्रहरीले …

Read More

प्रदेश नं २ मा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १०० पुग्यो

जनकपुर – प्रदेश नं २ मा कोरोनाको सङ्क्रमणबाट मृ-त्यु हुनेको सङ्ख्या १०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट पर्सामा दुई जनाको मृ-त्यु भएपछि मृतकको सङ्ख्या एक सय पुगेको …

Read More

बिभत्स हत्या गरिएको अवस्थामा वृद्धवृद्धाको शव फेला !

खोटाङ – जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयस्थित सामाताङमा दुई वृद्धवृद्धाको बिभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ । जङ्गल नजिकै घर भएका ७७ वर्षीय ईन्द्रबहादुर श्रेष्ठ र उहाँकी ६७ वर्र्षीया बहिनी …

Read More
Fallback Image

नेपालमा आज यति धेरै थपिए कोरोना संक्रमित, संक्रमित संख्या ४५ हजार नाघ्यो !

काठमाडौँ – शनिबार देशभर १ हजार भन्दा बढी कोरोना भाइरसका संक्रमित फेला परेका छन्। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट हजार भन्दा बढीमा कोरोनाको पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या …

Read More

प्रकाण्डले भने – ‘मल समयमा नल्याउने भ्रष्ट, कमिसनखोरलाई अब छाड्दैनौं’

काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मल आपूर्ति र रेल निर्माणका ठेकेदारहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गर्दै मल आपूर्ति र …

Read More

शुल्क नतिरेको भन्दै ‘हेडमास्टर’ले अभिभावकको खुट्टा भाँचिदिए !

काठमाडौँ – शिक्षण शुल्क नतिरेको भन्दै नवलपरासी पश्चिमक निजी बोर्डिङ स्कूलका सञ्चालकबाट एक अभिभावक कुटिएका छन्। नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ रानीनगर स्थित उज्जवल शिशु इंगलिश बोर्डिङ स्कूलका सञ्चालक …

Read More

कोभिड–१९ को असर: आधि भन्दा बढी घट्यो कुखुराको मासुको मूल्य !

रत्ननगर – तीन हप्तादेखि जारी निषेधाज्ञाले फार्ममा तयारी अवस्थामा रहेका कुखुरा बजारसम्म नपुग्दा मासुको मूल्यमा गिरावट आएको छ । पोल्ट्रीको राजधानीका रुपमा परिचित चितवनबाट बाहिरी जिल्लासम्म कुखुरा निर्यात गर्न नसक्दा …

Read More