छोरीको न्वारनमा खसी काटेर भोज, भोज आयोजना गर्ने नै सङ्क्रमित भएपछि ७० जना जोखिममा !

गलकोट – कोरोना महामारीको समयमा अधिकांश सामाजिक कार्य बन्द छन् । बागलुङ नगरपालिकाले भदौ ३ गतेदेखि समुदायमा कोरोना सङ्क्रमण देखिएपछि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सबै क्रियाकलापलाई बन्देज …

Read More

उच्च ज्वरोले ६ जनाको मृत्यु, स्वास्थ्यकर्मीको टोली परिचालन !

कञ्चनपुर – कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृ-त्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको टोलीले मृतकका …

Read More

उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्री सहित सबै पदाधिकारीको परीक्षणको रिपोर्ट आयो !

काठमाडौँ – उपप्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री र प्रधानसेनापतिसहितका पदाधिकारीको कोभिड–१९ को पछिल्लो पिसीआर परीक्षणको नतिजा नेगेटिभ आएको छ । कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसीएमसी) को गत आइतबार बसेको …

Read More

ओलीले भने – ‘पार्टी अध्यक्ष दुई जना हुन्छ, दुई प्रधानमन्त्री वा दुई राष्ट्रपति हुँदैन’

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र आफूबीचको विवाद मिलिसकेको बताएका छन्। शनिबार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको …

Read More

स्वास्थ्यले भन्यो – ‘पिसीआर परीक्षणका लागि भनसुन नगरौं’

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको पिसीआर परीक्षणका लागि भनसुन नगर्न आग्रह गरेको छ । जोखिम र सङ्क्रमणको सम्भावना भएका व्यक्तिलाई मात्र परीक्षण गरी चाँडै सङ्क्रमित पत्ता लगाई …

Read More

बाँदरलाई हानेको भरुवा गोली लागेपछि बालकको घटनास्थलमै मृत्यु !

बाँदरलाई हानेको भरुवा बन्दुकको गो-ली लागेर यहाँ एक बालकको मृ-त्यु भएको छ । ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका २३ वर्षीय मानकाजी तामाङले बाँदरलाई हानेको भरुवा बन्दुकको गो-ली लागेर सोही स्थानका १२ वर्षीय …

Read More

छिमेकीलाई विषालु साग दिनेले लिए आफ्नै ज्यान !

गलकोट – बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आ-त्मह-त्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी …

Read More

कैलालीमा निषेधाज्ञा अवधि थप

सुदूरपश्चिम – कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जिल्ला प्रशासन कार्यालय कैलालीद्वारा जारी गरिएको निषेधाज्ञा यही भदौ १९ गतेसम्म थप गरिएको छ । सो कार्यालयद्वारा आज प्रकाशित सूचनामा यही भदौ ४ गतेदेखि …

Read More

काठमाडौँ उपत्यकामा थपिए १८६ संक्रमित, देशभर यति थपिए !

काठमाडौँ – शनिबार काठमाडौँ उपत्यकामा १ सय ८६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट १ सय ८६ जनामा कोरोनाको पुष्टि भएको हो। स्वास्थ्य तथा …

Read More

कोटेश्वरमा कार्यरत १९ ट्राफिक प्रहरीलाई कोरोना संक्रमण पुष्टि

काठमाडौँ – कोटेश्वरका १९ ट्राफिक प्रहरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। शनिबार आएको रिपोर्ट अनुसार कोटेश्वर ट्राफिक प्रहरी प्रभावका १९ जनामा कोरोना भाइरस (कोभिड-१९) केा संक्रमण पुष्टि भएको हो। …

Read More