शुक्रबारदेखि मध्यपश्चिमाञ्चल विविले अनलाइनबाट परीक्षा लिँदै

कर्णाली – मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलाइन माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले शुक्रबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीको मध्यवाधि परीक्षा अनलाइनबाट …

Read More

“कुलमान सारा नेपालीको प्रेरणाको श्रोत हुन्, आम नेपालीको मतलाई बेवास्ता नगरियोस्”

काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिनै लाग्दा प्राधिकरणको कार्यकारी पदमा उनैलाई निरन्तरता दिन बलियो माग उठिरहेको छ। यति बेला सर्वसाधारण, राजनीतिक दलका नेता-कार्यकर्ता …

Read More

लगातार घटिरहेको सुनको मूल्य आज एक्कासी बढ्यो ! कति पुग्यो ?

काठमाडौँ – गत हप्ता देखि घटिरहेको सुनको मूल्य आज उकालो लागेको छ। लगातार घटिरहेको सुनको मूल्य आज प्रतितोलामा ८ सय रुपैंयाले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला …

Read More

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

मुग्लिन – सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिन नजिकै २ किलोमा आज बिहान ७ बजेतिर सुख्खा पहिरो …

Read More

पहिरो विस्थापित सामू सभामुखले भने – ‘दुख र सङ्कटका बेलामा पनि साथ छाड्दिन’

सिन्धुपाल्चोक – सभामुख अग्निप्रसाद सापकोटाले सङ्कटका बेलामा नै नेतृत्वको परीक्षण हुने बताएका छन् । जुगल गाउँपालिका –२ लिदीका पहिरो विस्थापित १७२ घरधुरी स्थानान्तरण गरिएको सेलाङको बाँसखर्क पुगेर सभामुख सापकोटाले जनतालाई …

Read More

जापानमा तापक्रम बढेर तातो हावा चल्दा २५ को मृत्यु १२ हजारभन्दा बढी विरामी!

एजेन्सी – जापानमा केही दिनयतादेखि तापक्रम निकै बढेको छ । जसका कारण तातो हावा चलेको र यसमा परी हजारौँ मानिस प्रभावित भएका छन् । प्राप्त समाचारमा गत हप्ताको यस्तो तापक्रमबाट …

Read More

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ लाख नाघ्यो

एजेन्सी – भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३२ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ५९ …

Read More

सरकारले भन्यो – ‘लक्षण नभएका र सामान्य अवस्थाका बिरामीलाई अस्पतालमा नराख्नु’

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमितमा लक्षण नभएका र सामान्य अवस्था भए बिरामीलाई घर पठाउन निर्देशन दिएको छ । मन्त्रालयको स्वास्थ्य आपतकालिन कार्य सञ्चालन केन्द्रले …

Read More

कोभिड-१९ को खोप २०२१ को शुरुसम्ममा बन्ने!

विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गर्नुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. …

Read More

देशभर थपियो फेरी ८८५ नयाँ कोरोना सङ्क्रमित!

काठमाडौँ उपत्यकामा ३०१ सहित देशभरमा ८८५ नयाँ सङ्क्रमित थपिएका छन् । आज थपिएका सङ्क्रमितमध्ये ५८६ पुरुष र २९९ महिला रहेका छन् । योसँगै देशभरमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या ३४ हजार ४१८ …

Read More