भित्र-भित्रै फैलियो कोरोना: कहीँ कतै नगएका व्यक्तिलाई पनि कोरोना सर्यो !

काठमाडौँ,  काठमाडौँ उपत्यकामा कोरोना महामारीको जोखिम प्रतिदिन बढ्दै गएको छ । शुक्रबार र शनिबार फेला परेका अधिकांश सङ्क्रमितको यात्रा विवरण उपत्यका बाहिर देखिँदैन । यो समाचार आजको गोरखापत्रमा प्रकाशित छ। …

Read More

लगातार उपभोक्ता ठग्दै भाटभटेनी: यसरी नयाँ तरिकाबाट बढी पैसा असुल्न थाल्यो !

काठमाडौँ,  कोरोना भाइरसको सङ्क्रमणको जोखिमका समयमा पनि उपभोक्ता ठूला सुपरमार्केटबाट निरन्तर ठगिने क्रम बढ्न थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरिरहेको बजार अनुगमनका क्रममा पनि आधुनिक उपकरण …

Read More

१५ भदौसम्म विद्यालय र लामो दुरीका यातायात नखोल्न सिफारिस

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण तीव्र रूपमा फैलिएको भन्दै वृद्धवृद्धा तथा केटाकेटीलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन सचेत गराएको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ। …

Read More

यशुको नाम लिए कोरोना लाग्दैन भन्थे, कोरोनाले नै लियो ज्यान !

काठमाडौँ – पोखरामा कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गुमाएका एक व्यक्तिको अ-न्त्येष्टि गरिएको छ । आइतबार दिउँसो निधन भएको करिब १५ घण्टापछि एक व्यक्तिको अ-न्त्येष्टि गरिएको हो। शनिबार ज्यान …

Read More

‘२०० बढी सक्रिय संक्रमित भएका जिल्लाबाट काठमाडौं आउन रोक, फुटपाथ-ठेलागाडा बन्द’

काठमाडौँ – दुई सय भन्दा बढी कोरोना भाइरस संक्रमित जिल्लाबाट काठमाडौँ उपत्यकामा हुने आवतजावत माथि पूर्ण रोक लगाउन सिफारिस गरिएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गठन …

Read More

भारतीय विदेशमन्त्रीले बुद्ध भारतीय भनेपछि सरकारले जनायो यस्तो प्रतिक्रिया !

काठमाडौँ – सरकारले गाैतम बुद्ध र उनको जन्मस्थल विवाद र बहसको विषय बन्न नसक्ने बताएको छ । बुद्धका सम्बन्धमा भारतका बाह्य मामिलामन्त्री एस जयशङ्करको हालैको एक अभिव्यक्तिका सम्बन्धमा नेपाल सरकारको …

Read More

मकवानपुरमा ७ दिनका लागि निषेधाज्ञा, सप्तरीमा पनि थपियो !

हेटौंडा – मकवानपुरमा आज एकै दिन २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले निषेधाज्ञा जारी गरेको छ । आज साँझ सम्पन्न कमाण्ड पोष्टको बैठकले हेटौंडा उपमहानगरपालिकासहित मनहरीका …

Read More

आज सबै भन्दा धेरै संक्रमित काठमाडौँमा भेटिए !

काठमाडौँ – नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण …

Read More

बुद्ध भारतीय भन्दै विदेशमन्त्रीले दिएको अभिव्यक्ति प्रति माधव नेपालको आपत्ति !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपालमा जन्मिएका गौतम बुद्धलाई महान् भारतीय भन्दै गरेकोे प्रचार तथ्यहीन रहेको भनी आपत्ति जनाएका छन् । उनले …

Read More

थपिए ३ सय ८० जना कोरोना संक्रमित !

काठमाडौँ – आइतबार नेपालमा ३ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशभर रहेका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आइतबार ३ सय ८० जनामा कोरोनाको पुष्टि भएको हो। …

Read More