आज महाशिवरात्रि पर्व, पशुपतिमा दर्शनार्थीको घुइँचो !

प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइँदैछ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले …

Read More

आज फाल्गुन १७ गते महाशिवरात्रि (शिलाचह्रे)को दिन ,कस्तो रहला तपाईको दिन ,हेर्नुहोस् राशिफल!

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन आनन्ददायक रहनेछ। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुनेछ। अधिक मान्छेसँग सम्पर्क बनिरहनेछ। तपाईको क्षेत्र …

Read More

भोलि फाल्गुन 17 गते मंगलबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ,हेर्नुहोस् राशिफल !

मेष – चु,चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन आनन्ददायक रहनेछ। आर्थिक योजना सफल हुनेछ। व्यवसायिक क्षेत्रमा केहि काम गर्न सक्नुहुनेछ। अधिक मान्छेसँग सम्पर्क बनिरहनेछ। तपाईको क्षेत्र …

Read More

भोलि महाशिवरात्रि, पशुपतिनाथ क्षेत्र झिलिमिली !

पशुपतिनाथ क्षेत्रका विभिन्न स्थानमा महाशिवरात्रिका लागि तयारीस्वरुप झिलिमिली बनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले निर्देशन दिनुभएसँगै महाशिवरात्रिका बेला अहिले यस क्षेत्रलाई रङ्गीचङ्गी फूल तथा बिजुली बत्तीले …

Read More

रुस–युक्रेन द्वन्द्व: २४४ नेपाली सुरक्षित गन्तव्यमा !

रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली सुरक्षित रुपमा …

Read More

भोलि महाशिवरात्रि, सार्वजनिक बिदा !

काठमाडौँ – साताको तेस्रो दिन भोलि मंगलबार सार्वजनिक बिदा गरेको छ। देशभरका हिन्दूहरुले मनाउने महाशिवरात्रि पर्व मंगलबार परेको हुँदा मंगलबार सार्वजनिक बिदा हुने भएको हो। मंगलबार सार्वजनिक विदा हुने बारे …

Read More

अन्ततः एमसीसी पारित !

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी सम्झौता अनुमोदन भएको छ। आइतबार बसेको प्रतिनिधिसभाको बैठकले एमसीसी सम्झौतालाई अनुमोदन गरेको हो। आइतबार साँझ बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट …

Read More

एमसीसी पारित गर्ने दिन नेपाल ल्याइयो अमेरिकी साँढे !

काठमाडौँ – व्यावसायिक गाईपालन गरी किसानको जीवनस्तर अभिवृद्धि गर्ने उद्देश्यले अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइएको छ । नश्ल सुधारका लागि पहिलोपटक पाँच वटा जर्सी र दुई वटा होल्स्टीन साँढे …

Read More

एमसीसी विरुद्ध नेपाल बन्दको घोषणा !

काठमाडौँ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका ६ राजनीतिक दल र दुई मोर्चाहरुले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विभिन्न संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ। आइतबार नेकपाको केन्द्रीय …

Read More

नेप्से ओरालो लाग्दा पनि यी कम्पनीका शेयर हुने मालामाल !

काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७.७३ अङ्कले ओरालो लागेर दुई हजार ६५३.७० मा …

Read More