भारतीय विदेशमन्त्री एस जयशंकरले भने – ‘नेपालसँगको सम्बन्ध पहिला भन्दा राम्रो’
काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपालसँगको सम्बन्ध पहिलाको भन्दा राम्रो रहेको दावी गरेका छन् । नक्सा जारी भएपछिको अवस्थाले दुई देशबीच सम्बन्ध बिग्रिएको चर्चा चलिरहेका बेला विदेशमन्त्री जयशंकरले नेपालसँगको …
Read More