बुवासँगै घुम्न गएकी बालिकाको रुखको हाङ्गाले ज्यान लियो, बुवा गम्भीर !

भीमदत्तनगर – कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ किचाहीमा आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । स्थानीय कृषि सडक छेउको रुखको हाँगा छिनाल्ने क्रममा से६प ३३८९ नंको मोटरसाइकलमा सवार दुई वर्षीया बालिका …

Read More

संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै !

काठमाडौँ – मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ । दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको …

Read More

भित्रियो मनसुन, सतर्कता अपनाउन आग्रह !

काठमाडौँ – नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ । मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता …

Read More

“राजनीतिक एजेन्डा नभएको आन्दोलनलाई गम्भिरतापूर्वक लिनुपर्छ, राजनीतिकरण गर्नुहुँदैन” -प्रियंका

काठमाडौँ – नायिका प्रियंका कार्कीले युवाहरुले सडकमा गरिरहेको आन्दोलनलाई गम्भिरतापूर्वक लिइदिन आग्रह गरेकी छिन् । सामाजिक संजाल फेसबुक मार्फत कार्कीले राजनीतिक एजेन्डा वा संलग्नता नभएको युवाहरुको प्रदर्शनलाई राजनीतिकरण नगर्न र …

Read More

सरिता गिरी पछि नहट्ने, संशोधन फिर्ता नलिने !

काठमाडौँ – नेपालको नयाँ नक्साअनुसार निशान छापलाई परिमार्जनका लागि नेपालको संविधानको अनुसूची–३ संशोधन गर्न संसद्मा प्रस्तुत भएको संविधान संशोधन विरुद्ध सरिता गिरीले दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता नलिने भएकी छन्। …

Read More

वाग्मतीमा १८४, गण्डकीमा १९७ कोरोना पुष्टि !

हेटौँडा – वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ । प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा …

Read More

वीरगन्जमा कोरोना संक्रमितको सडकमै निधन !

काठमाडौँ – वीरगन्जमा मृतअवस्थामा फेला परेका युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। गत जेठ २८ …

Read More

यातायात व्यवसायीको गुनाासो ‘ऋणको डरले निद्रा लाग्दैन’

पोखरा, जेठ ३१ गते । कोभिड १९ का कारण देश लकडाउनमा परेपछि सार्वजनिक सवारीसाधन सबै थन्किएका छन् । त्यसैले सार्वजनिक सवारीसाधन धनीहरू ऋण र ब्याज कसरी तिर्ने भन्ने चिन्ता व्यक्त …

Read More

बाँदर धपाउन किसानलाई उपकरण वितरण !

वालिङ – स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण …

Read More

आज ऐतिहासिक निर्णय हुने: यसरी पारित हुनेछ संविधान संशोधन !

काठमाडौं । सरकारले सन् १८१६ को सुगौली सन्धिअनुसार लिम्पियाधुरासहितको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेलगत्तै निशान छाप परिवर्तनका लागि संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक आज (शनिबार) पारित हुने भएको …

Read More