जन्मिएको तीन घण्टा नहुँदै दुई गो-ली लाग्यो, तैपनि दिइन् मृत्युलाई माथ !
एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा केहि दिन अगाडी एउटा अस्पतालमा भएको ह-मलामा परी २४ जनाले ज्यान गुमाए। ज्यान गुमाउनेहरुमा नवजात शिशु पनि थिए। अफगानिस्तानमा भएको उक्त घटनाको अहिले विश्वभर आलोचना …
Read More