उत्तरपूर्वी नाकाबाट राजधानी छिर्न प्रतिवन्ध !
–पूर्णप्रसाद मिश्र काठमाडौँ, कोरोना भाइरसको जोखिम हुन नदिन उत्तरपूर्वी भेगका चार नगरपालिकाले नाकामा थप कडाइ गर्दै राजधानी छिर्न प्रतिबन्ध लगाएका छन् । यस क्षेत्रका बूढानीलकण्ठ, गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शङ्खरापुर …
Read More