“भारतले खनेको सडक भाडामा दिन सकिन्छ, तर कुनै पनि हालतमा भूमि छोड्न सकिन्न”

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि भारतलाई कुनै पनि हालतमा छाड्न नसकिने बताएका छन्। बुधबार बसेको सर्वदलीय बैठकमा ओलीले लिपुलेकमा भारतले खनेको सडक भाडामा दिन सकिने भएपनि भूमि छोड्न …

Read More

लकडाउन खुकुलो बनाउँदा पाकिस्तानमा ह्वातै बढे कोरोना संक्रमित, एकै दिन २ हजार बढी थपिए !

एजेन्सी – पाकिस्तानमा एकैदिनमा दुई हजारभन्दा बढी कोरोनाभाइरस सङ्क्रमितहरु थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितहरुसँगै पाकिस्तानमा कुल सङ्क्रमितको संख्या ३४ हजारभन्दा बढी भएको अधिकारीहरुले जनाएका छन् । पाकिस्तानी सरकारले गत …

Read More

भारत हुँदै आउनेबाट जोखिम उस्तै !

–शेरबहादुर सिंह÷विनोदसिंह विष्ट गत चैत २२ गते एकै दिन यहाँ तीन जनामा कोरोनाको सङ्क्रमण पुष्टि हुँदा सुदूरपश्चिम प्रदेश त्रसित बन्नुका साथै सिङ्गो मुलुकको ध्यान पश्चिम नेपालतर्फ तानियो । भारतबाट मात्रै …

Read More

कोरोना जोखिम बढ्यो, चोर नाकाबाट तीन दिनमै तीन हजार नेपाल प्रवेश गरे !

जीतपुर – कपिलवस्तु जिल्लामा कोरोना संक्रमित पुष्टि भएका करीब सबै भारतबाट फर्किएर सीमा नाकाबाट लुकिछिपी नेपाल प्रवेश गरेका रहेका छन् । जिल्लामा अहिलेसम्म कोरोना संक्रमित पुष्टि भएका ३० मध्ये २९ …

Read More

थप २४ मा कोरोना पुष्टि, संक्रमितको संख्या २४३ पुग्यो !

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या २४३ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार बुधबार साँझ थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। …

Read More

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा

बाँके – जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा खसेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब …

Read More

बाहिरी जिल्लाबाट फर्केर आएकामा कोरोना देखिए घरबेटीलाई कारवाही !

भक्तपुर – भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै नगरपालिका भित्र बाहिरी जिल्लाबाट आएका कसैलाई पनि प्रवेश गर्न नदिने भएको छ। नगरपालिकालको बुधबार आकस्मिक रुपमा बसेको कार्यपालिका …

Read More

कोरोना: भक्तपुरका सडक र पसल पूर्ण रुपमा बन्द गर्ने निर्णय

भक्तपुर – भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई …

Read More

रबिमाथि चर्को व्यंग्य प्र-हार भएपछि दिपकराजले खोले मुख, हामिबाट एउटा गल्ति भयो…

काठमाडौँ,  गत सोमबार पत्रकार रबि लामिछाने, उनकी श्रीमती निकिता पौडेल सहित हास्यकलाकार दिपक राज गिरी, अभिनेत्री तथा निर्देशक दिपाश्री निरौला, नायिका पुजा शर्मा, अभिनेता किरण केसी, अभिनेता अनुराग कुँवर लगायत …

Read More

कोरोनाको उच्च जोखिममा प्रदेश नं २, सीमावर्ती क्षेत्रका नागरिकलाई सजग हुन आग्रह !

—प्रभाषचन्द्र झा जनकपुरधाम – प्रदेश नं २ कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा देखिएको छ । भारतबाट लुकीछिपी प्रवेश गर्ने र कतिपय क्वारेन्टाइनमा नबसी आफ्नो घरमा बस्ने गरेकाले यो प्रदेश उच्च …

Read More