विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना पक्राउ!
काठमाडौँ, बैशाख, ३०। भारतले नेपाली भूमि अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा उत्रिएकी विवेकशील नेपाली दलकी नेत्री रञ्जु दर्शना पक्राउ परेकी छन् । लकडाउन उल्लंघन गरी प्रदर्शनमा उत्रिएका उनिसहित आधा …
Read More