“भारतले नेपालको भूमि आफ्नो नक्सामा राख्न सक्ने, नेपालले आफ्नै भूमि नक्सामा राख्न नसक्ने?”
काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रभावशालि नेता तथा प्रतिनिधिसभा सदस्य भीम रावलले नेपाली भूमि मिचेर भारतले अन्तर्राष्ट्रिय कानुनविरुद्ध काम गरेको बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले नेपाली भूमि …
Read More