देउवाले प्रधानमन्त्री ओलीलाई टेलिफोन गरे !

काठमाडौँ – नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण गराएका छन् । उनले …

Read More

बहराइनमा रहने नेपाली कोरोनाको उच्च जोखिममा, एकै हप्तामा ८८ नेपालीमा कोरोनाको पुष्टि !

काठमाडौँ – नेपालीको प्रमुख श्रम गन्तव्य रहेको बहराइनमा हालसम्म २४५ नेपालीमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । मनमास्थित नेपाली दूतावासका अनुसार पछिल्लो एक साताको अवधिमा ८८ नेपालीमा कोरोना सङ्क्रमण …

Read More

प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई परीक्षणबिनै घर पठाइयो !

सुर्खेत – यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब …

Read More

दुई महिने शिशुसहित थप १७ जनामा कोरोनाको पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

काठमाडौँ – नेपालमा १७ जना कोरोना संक्रमणको पुष्टि भएको छ। बुधबार दुई महिने शिशुसहित थप १७ जना कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो। कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरु वीरगञ्जका रहेको …

Read More

सिड्नी उड्यो नेपाल एयरलाइन्स

काठमाडौँ – राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले २८१ विदेशी नागरिक बोकेर अष्ट्रेलिया उडेको छ । लकडाउनका कारण नेपालमा रोकिएका १७ बालबालिकासहित २८१ अष्ट्रेलियन नागरिक बोकेर निगमको …

Read More

नदी किनारामा भेटिएको वस्तु खेलाउने क्रममा हातमै पड्कियो, बालक घाइते !

कञ्चनपुर – खेल्ने क्रममा वि-ष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा …

Read More

“एसईई खारेज गरौं”

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य गगन थापाले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठक थापाले लकडाउनका कारण संचालन हुन नसकेको …

Read More

उपत्यकामा भित्रन खोज्ने १०३ सवारी फर्काइए

काठमाडौँ – पछिल्लो समय विभिन्न बहानामा काठमाडौँ उपत्यकामा भित्रने सवारी साधनको सङ्ख्या बढिरहेको बेला मङ्गलबार भने अत्यावश्यकबाहेकका १०३ सवारी साधन फर्काइएको छ । विश्वभरि फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि सरकारले …

Read More

कोरोनाको ‘रेडजोन’मा परेसँगै भोजपुरमा थप सतर्कता बढाइयो

भोजपुर – भोजपुर पनि सरकारले निर्धारण कोरोना भाइरसको खतराको सूची (रे-डजोन) मा परेपछि उच्च सतर्कता अपनाइएको छ । रे-डजोनमा समेटिएसँगै जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको हो । ढुवानी साधनमा तथा …

Read More

काठमाडौँबाट मोटरसाइकलमा घर जाँदै थिए, एक्कासी आएको खहरेले बगाउँदा मृत्यु !

हेटौँडा – मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ । स्थानीयका …

Read More