“मन्त्री र सांसद होइन, जनता खुशी हुने बजेट ल्याइयोस्”

काठमाडौँ – संसदीय समितिले पूर्वाधार विकास आयोजना प्रभाव र पहुँचमा नभई नीति र विधिका आधारमा छनोट गर्ने पद्धति बसाल्न सरकारलाई सुझाव दिएको छ । प्रतिनिधिसभा विकास तथा प्रविधि समितिको आजको …

Read More

कोरोनाको जोखिम कम भएका पहाडी क्षेत्रहरुमा लकडाउन हट्न सक्ने !

काठमाडौँ – कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति कोरोना नियन्त्रणका लागि अहिलेसम्म भएका प्रयासहरु सफल भएको निष्कर्ष निकालेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको समितिको २२औँ समीक्षात्मक …

Read More

रोजा व्रत बसेर कुरान पाठ गर्दै कोरोना सङ्क्रमित मुस्लिम !

– मोहम्मद सदरुल÷मनोज दाहाल विराटनगर – कोरोना उपचारमा रहेका मुस्लिमहरु रोजा व्रत बस्दै धार्मिक ग्रन्थ कुरान पाठ गर्नाका साथै प्रत्येक दिन निर्धारित समयमा नमाज पढिरहेका छन् । धार्मिक सहिष्णुता देखेर …

Read More

लकडाउनको मोडालिटी तयार हुँदै: अन्त खुकुलो भएपनि काठमाडौँमा भने कडा पारिने !

काठमाडौँ – लकडाउन खुकुलो बनाउने अथवा कडा बनाउने बारे तीन मन्त्रालयको समन्वयमा लकडाउनको मोडालिटी तयार पारिने भएको छ। गृह मन्त्रालय, अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयले लकडाउनको मोडालिटी तयार पार्ने भएका …

Read More

डा बाबुराम भट्टराईविरुद्ध उजुरी, हदैसम्मको कारबाही गराउन माग !

ललितपुर – प्रतिनिधिसभा सदस्य महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्रनाथ खनाल र सहयोगी नवीन बस्नेतले पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा संयुक्त उजूरी दर्ता गराएका …

Read More

तारे होटल छ महिना बन्द हुने !

काठमाडौँ – कोभिड–१९ को प्रभावले आगामी छ महिनासम्म तारे होटल बन्द हुने भएका छन् । होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का पदाधिकारीको बैठकले वैशाख १ गतेदेखि …

Read More

“लकडाउन केहीमात्रामा खुकुलो हुँदै गयो, अब मिटर रिडिङलगायतका कार्य हुन्छन्”

–रमेश लम्साल काठमाडौँ – नेपाल विद्युत् प्राधिकरणले ग्राहकको मिटर रिडिङका लागि जाने कर्मचारीका लागि आचारसंहिता तयार पारेको छ । प्राधिकरणको मिटर रिडिङ एवं आय सङ्कलनसम्बन्धी कार्य प्रभावित हुँदा ठूलोमात्रामा राजश्व …

Read More

विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने, तथ्याङ्क सङ्कलन शुरु !

सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले …

Read More

कोरोनाको नयाँ ‘हटस्पट’ रसिया: २४ घण्टामै भेटिए १० हजार भन्दा बढी संक्रमित !

एजेन्सी – विश्वभर फैलिरहेको कोरोना भाइरसको नयाँ केन्द्रविन्दु रसिया बन्ने खतरा बढेको छ। बितेका दिनहरुमा संक्रमितको संख्यामा भएको उच्च वृद्धिले रसिया कोरोना भाइरसको ‘हट-स्पट’ भन्ने खतरा बढेको हो। दैनिक १० …

Read More

राहत वितरण गर्ने विषयमा स्थानीयवासी र प्रहरीबीच झडप, प्रहरीद्वारा तीन राउण्ड हवाई फायर !

लहान – लकडाउनको मारमा परेका विपन्न, मजदूर परिवारलाई राहत वितरण गर्ने क्रममा सिरहा नगरपालिका– ७ फूलबडियामा आज स्थानीयवासी र प्रहरीबीच झ-डप हुँदा चार जना घाइते भएका छन् । राहत लिनेको …

Read More