निको भएर घर फर्किएका रौतहटका संक्रमितमा पुनः कोरोना देखियो !
काठमाडौँ – अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका एक व्यक्तिमा पुनः कोरोना भाइरस संक्रमण देखिएको छ। कोरोना भाइरस संक्रमण भएपछि १४ दिन अस्पताल बसेर घर फर्किएका रौतहटको इशनाथ नगरपालिकाका एक जनामा …
Read More