आज दक्षिण कोरियामा पहिलो पटक एक जना पनि कोरोना संक्रमित भेटिएनन् !
सोल – दक्षिण कोरियामा कोरोना भाइरसको सङ्क्रमण फैलिएदेखि आज बिहीबार पहिलो पटक कुनै पनि सङ्क्रमित भेटिएका छैनन् ।देशको स्वास्थ्य मन्त्रालयका अधिकरीहरुका अनुसार बिहीबार कोरोना भाइरसबाट कुनै पनि व्यक्ति सङ्क्रमित भएको …
Read More