प्रहरी जवानसँगको प्रेमले गर्भवती बनायो, गर्भ स्वीकार गर्न नमानेपछि पासो लगाइन् !
बागलुङ – सलको पा-सो लगाएर मङ्गलबार आ-त्मह-त्या गरेकी बागलुङ नगरपालिका–३ निवासी ३० वर्षीया सम्झना किसानका परिवारले प्रहरीकै नाममा आ-त्मह-त्या दुरुत्साहन मुद्दा दर्ता गराएका छन् । बागलुङ नगरपालिका–२ माझकोटमा डेरा गरी …
Read More