आकासियो तरकारीको मूल्य, टमाटरको भाउ दोब्बर!
काठमाडौँ, बैशाख १५ । बन्दाबन्दी अर्थात् लकडाउनको कारण वीरेन्द्रनगरमा तरकारीको मुल्य बढेको छ । अहिले टमाटरको सिजन भएपनि जिल्ला बाहिरबाट आउने आयात ठप्प हुदा र स्थानीय उत्पादन बजारसम्म नपुग्दा टमाटर …
Read More