सनसिटी अपार्टमेन्टमा आरडीटी टेस्ट शुरु: पहिला दीर्घरोगीमा आरडीटी टेस्ट गरिने !
काठमाडौँ – कागेश्वरी मनोहरा नगरपालिका पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टी भएपछि त्यहाँ र्यापिड टेस्ट (आरडीटी) शुरु गरिएको छ । अपार्टमेन्टभित्र सङ्क्रमित व्यक्तिका नजिकको सम्पर्कमा आएका र …
Read More