फैलँदै मनसुनी वायु, कस्तो रहला आगामी तीन दिनको मौसम ?

काठमाडौं,  नेपालमा मनसुनी वायु देशभर फैलन थालेको छ । जसकारण वर्षा पनि भइरहेको छ । बिहान प्रदेश १ र मधेसका थोरै स्थान तथा वाग्मती र गण्डकीका एक-दुई स्थानमा वर्षा भइरहेको …

Read More

पोखराबाट काठमाडौं उडेको जहाज जनकपुर पुग्यो

पोखरा, पोखराबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज जनकपुर पुगेको छ । मौसमका कारण काठमाडौंमा अवतरण गर्न नसकेपछि जनकपुर डाइभर्ट गरिएको बुद्ध एअरले जनाएको छ । साढे १ बजे उक्त …

Read More

नबिल बैंकको शौचालयल सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने

काठमाडौँ – नबिल बैंकको केन्द्रीय कार्यालयसहित अन्य १७ वटा शाखाको शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्नसक्ने भएका छन् । आज काठमाडौँ महानगरपालिका र नबिल बैंकबीच आगामी पाँच वर्षसम्मका लागि उक्त विषयमा …

Read More

भारतमा अतिवादी हमला गर्ने अल कायदाको धम्की, जुन सुकै बेला आक्रमण हुन सक्ने !

नयाँ दिल्ली,  अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ । …

Read More

विद्यार्थीलाई निःशुल्क इन्डक्सन चुलो, आवदेन फारम खुल्यो !

काठमाडौँ – सरकारले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति …

Read More

“७० वर्ष नाघेकाले चुनावमा उठ्न नपाउने व्यवस्था गरौँ”

काठमाडाैं, एमाले सचिव योगेश भट्टराईले ७० वर्ष नाघेकालाई राज्यको कुनै पनि निकायमा चुनावमा प्रतिस्पर्धा गर्न नपाउने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजनक विधेयकमाथिको छलफलमा भाग …

Read More

जाभीले डि मारियासँग गरे कुराकानी, छिट्टै सम्झौता ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले अर्जेन्टिनी स्टार एन्जेल डि मारियालाई सम्पर्क गरेका छन्। फ्री ट्रान्सफरमा उपलब्ध हुन लागेका डि मारियालाई जाभीले सम्पर्क गरेका हुन्। पेरिस सेन्ट जर्मेन(पिएसजी)मा …

Read More

लोसपासँग एकता गर्न जसपा तयार, अध्यक्ष यादवले गरे सार्वजनिक आह्वान !

काठमाडौँ – जनता समाजवादी पार्टी नेपाल(जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफूहरु लोकतान्त्रिक समाजवादी पार्टी नेपाल(लोसपा)सँग एकताका लागि तयार रहेको बताएका छन्। बुधबार जनकपुरधाममा पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा यादवले जसपा लोसपासँग एकताका लागि …

Read More

असारदेखि भदौसम्म सडक खन्‍न नपाइने !

काठमाडौं,  सरकारले बर्खामा नयाँ सडक खन्‍न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्‍न स्वीकृति नदिने भनेको …

Read More

जग्गा कित्ताकाटमा कडाइ, यति भन्दा कम जग्गा कित्ताकाट गर्न नपाइने ! कति ?

काठमाडौं । सरकारले नयाँ भूउपयोग नियमावलीमार्फत अब काठमाडौं उपत्यकाभित्र आवासीय प्रयोजन एवं घर बनाउनका लागि टुक्र््याउँदा चार आना (१३० वर्गमिटर)भन्दा कम हुनेगरी जग्गाको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको छ । …

Read More