कोभिड–१९ : १०३ को रिपोर्ट नेगेटिभ…

काठमाडौं प्रदेश नं १ मा आज साँझसम्म कोभिड–१९ को ‘थ्रोट स्वाब’ परीक्षणमा १०३ जनाको रिर्पोट नेगेटिभ आएको छ । प्रदेशमा हालसम्म १४५ जनाको ‘थ्रोट स्वाब’ सङ्कलन गरी परीक्षणका लागि बिपी …

Read More

कुलेश्वरको खाद्य स्टोरमा आपूर्तिमन्त्री पुगेपछि…

काठमाडौं लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहनुभएका मन्त्री लेखराज भट्ट र …

Read More

कोरोना भाइरस सङ्क्रमण उपचार कोषमा आजसम्म दुई अर्ब सङ्कलन…

काठमाडौं  सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्र पौडेलका …

Read More

चैत ४ गते दुबईबाट आएका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि…

काठमाडौं  नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ । दुबईको सारजाहा …

Read More

म्यादी प्रहरीमा भर्ना खुल्यो , दर्खास्त दिन आह्वान…

काठमाडौं भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)बाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. …

Read More

सहकारी संस्थाले शुरु गर्यो सुपथ मूल्यको पसल

लकडाउनका कारण खाद्य सामग्री खरिदमा समस्या परेका आफ्ना सदस्य तथा स्थानीयवासीलाई लाभ पुर्याउन पाँचथरको फिक्चुखोला कृषि सहकारी संस्थाले सुपथ मूल्यको पसल सञ्चालनमा ल्याएको छ । उक्त सहकारीले जिल्लाको फाल्गुनन्द गाउँपालिका–१ …

Read More

प्रधानमन्त्रीबाट राष्ट्रका नाममा सम्बोधन शुरु

प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गरेका छन्। सरकारी निवास बालुवाटारबाट राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना भाइरसको जोखिम रोक्न सरकारले लिएको कदम, जारी लकडाउनमा नागरिकको साथ, …

Read More

मध्यभोटेकोशी आयोजनामा काम शुरु, निर्माण सामग्री अभाव

राष्ट्रिय प्राथमिकतामा परेको १०२ मेगावाट क्षमताको सिन्धुपाल्चोकमा निर्माणाधीन मध्यभोटेकोशी आयोजनाको काम लकडाउनको अवस्थामा समेत सञ्चालन हुँदै आए पनि निर्माण सामग्रीको अभावमा बन्द हुने स्थितिमा पुगेको छ । नेपाली र चिनियाँसहित …

Read More

सिन्धुपाल्चोकको चौतारामा ५० लाखको आपत्कालीन कोष

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ । नगरपालिकाको सोमबारको बैठकले विश्वव्यापीरूपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सो कोष स्थापना गर्ने निर्णय गरेको …

Read More

चोरबाटो हुँदै नेपाल प्रवेश गरेका १५ भारतीय मुस्लिम किशोर, लुकेर बसेको अवस्थामा फेला

महोत्तरी जिल्लाको एक गाउँको एक घरमा सोमबार १५ भारतीय किशोर लुकेर बसेको अवस्थामा फेला परेका छन् । कोरोना भाइरसको रोकथाम तथा सङ्क्रमणबाट बच्न तथा बचाउन नेपाल सरकारले लकडाउन गर्दै सीमानाकासमेत …

Read More