कोरोनाको सङ्क्रमणको जोखिमबाट जोगिन, म्याग्दीमा सडकमै लगाइयो भोटेताल्चा

म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमै स्थानीय जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर …

Read More

काँग्रेस पदाधिकारी शेरबहादुर देउवाको निवासमा बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पदाधिकारीको बैठक आज बिहान १० बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा उपचारका लागि मुलुकभर लकडाउन लागू भएपछि …

Read More

युएइका युवराजले ओलीलाई भने, ‘युएइका नागरिकसरह नेपालीले उपचार पाउने छन्’

प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएइ)का युवराज शेख मोहम्मद विन जायेद अल नायनसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीको सुरक्षा र उपचारबारे चासो व्यक्त गरेका छन्। विश्वभर कोरोना भाइरसको …

Read More

युएईका युवराजको घोषणा , कोरोनाको समयमा नेपाली कामदारलाई आफ्नै नागरिक सरह हेर्छौ…

काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अरब इमिरेट्स (युएई)का युवराजलाई टेलिफोनमार्फत कुराकानी गर्दै कोरोना र त्यस्को असरबारे जानकारी लिएका छन्। प्रधानमन्त्री ओलीले सोमबार युएईका युवराजसँग टेलिफोन कुराकानी मार्फत युएईमा रहेका …

Read More

नेपालमा लकडाउनका कारण आयआर्जन रोकिएका व्यक्ति भोको नपर्ने …

काठमाडौं सर्वोच्च अदालतले श्रम गरेर जीवन निर्वाह गर्ने र आयआर्जन रोकिएका व्यक्तिलाई केन्द्रित गरी राहत पारदर्शिता कायम गरी वितरण गर्न आदेश जारी गरेको छ । न्यायाधीश हरिकृष्ण कार्की र डा …

Read More

“अचेल भगवान् मन्दिरमा होइन, अस्पतालमा छन्”

यतिबेला कोरोना भाइरस सङ्क्रमणको त्रास मानवीय जीवनलाई निकै आतङ्कित पारिरहेको छ । दिनप्रतिदिन बढिरहेको सङ्क्रमित र ज्यान गुमाउनेको सङ्ख्याले मानव अस्तित्वमै सङ्कट उत्पन्न भएको आँकलन गर्न थालिएको छ । यो …

Read More

लकडाउन फेरी वैशाख ३ गतेसम्म थपियो

सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी गरिएको बन्दाबन्दी आगामी वैशाख ३ गते राति १२ बजेसम्मका लागि बढाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बाह्य क्षेत्रबाट कोरोना भाइरसको संक्रमण नहोस् भन्नाका …

Read More

एम्बुलेन्सले कोरोना बिरामी बोक्ने सम्बन्धी समझदारी

नेपाल एम्बुलेन्स सेवा (फोन नं १०२)ले काठमाडौँ महानगरपालिकासँगको सहकार्यमा उपत्यकाभित्र सञ्चालन गर्दै आएका पाँच एम्बुलेन्सलाई कोरोना भाइरस सङ्क्रमित बिरामी बोक्न आवश्यक तयारी गरेको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीका लागि …

Read More

‘नेपालमा कोरोनाले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसक्यो’

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताएका छन् । आज एक सन्देश जारी गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारका …

Read More

सिङ्गापुरमा २० हजार विदेशी कामदार क्वारेन्टाइनमा

सिङ्गापुरले विदेशी २० हजार कामदारलाई क्वारेन्टाइनमा राखेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि सरकारले क्वारेन्टाइनमा बस्न अनिवार्य गरेकाले उनीहरूलाई विद्यालय तथा क्याम्पसका क्वारेन्टाइनमै राखेको अधिकारीहरूले बताएका …

Read More