‘लकडाउन’ ले घटे सडक दुर्घटना

कोभिड–१९ को त्रासका कारण देशका अधिकांश क्षेत्र ठप्प छन् । अत्यावश्यकबाहेकका सेवा बन्द छन् । दैनिक ज्यालादारी गर्ने धेरैले रोजगारी गुमाएका छन् । यसका धेरै नकारात्मक असर हुँदाहुँदै थोरै सकारात्मक …

Read More

अब घरमै बसेर कोरोना भाइरस सङ्क्रमणको लक्षण आफूमा रहे नरहेको परीक्षण गर्नुहोस्, काँग्रेसद्वारा ‘स्व–परीक्षण एप’ सार्वजनिक

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले विशेषज्ञ चिकित्सकको परामर्शमा आज एक वेब एप जारी गरेको छ । काँग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको वेबसाइट www.nepalicongress.org/covid19 मार्फत सो एप आज …

Read More

कपिलवस्तुमा सफा होटलझैँ क्वारेन्टाइन

सफा सुग्घर चिटिक्क परेको कोठा, सफा शौचालय, बस्ने स्थलमा फर्म माथि म्याट्रेस राखिएको छ, दूरीको हिसाबले सबै टाढाटाढा छन्, त्यहाँ बसेका सबैको हातमा मोबाइल छ, हेर्दा लाग्छ त्यो कुनै क्वारेन्टाइन …

Read More

लकडाउन उल्लङ्घन गरी पिकनिक गएका युवाको खोजी

पाल्पाको बगनासकाली गाउँपालिका–८, स्थित सिद्धबाबा मन्दिर नजिक पिकनिक खान गएका युवाको खोजी भइरहेको छ । लकडाउन उल्लङ्घन गरी पिकनिक गएका युवालाई प्रहरीले नियन्त्रण लिन खोज्दा फरार भएका हुन् । जिल्ला …

Read More

कोरोना जोखिमसँगै सङ्घीयताको औचित्य पुष्टि भयो: गण्डकी मुख्यमन्त्री गुरुङ

विश्वव्यापी फैलिएको कोराना भाइरसको संक्रमणसँग सिङ्गो विश्व नै जुधिरहेका अवस्थामा चीन र भारतसँग सिमाना जोडिएको गण्डकी प्रदेश सरकार पनि यतिखेर कोरोना संक्रमणका विरुद्धमा योजनाबद्ध ढङ्गले होमिएको छ । कोरोनाको प्रभावबाट …

Read More

नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु

काठमाडौँको नागार्जुन नगरपालिकाका १० वटै वडामा राहत वितरण शुरु भएको छ । कोभिड –१९ को सम्भावित जोखिमलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि दैनिक गुजारा चलाउन समस्यामा परेका नगरवासीलाई राहत वितरण …

Read More

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले गृहजिल्ला रोल्पामा कोभिड–१९ रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले आज चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ), मास्क, सेनिटाइजर …

Read More

पाहुना आएकै दिन फिर्ता हुनुपर्ने, नभए क्वारेन्टाइनमा बस्नुपर्ने

कोेरोना भाइरस ( कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स-सम्मान आफ्नै घर फर्काउन थालेको छ । कोरोना नियन्त्रण तथा रोकथामका …

Read More

अब कोभिड–१९ का सूचना एउटै वेबबाट, क्वारेन्टाइनको निगरानी एप्सबाट

कोभिड–१९ को यथार्थ जानकारीबारे तपाईं अलमलमा परिरहनुभएको छ ? सामाजिक सञ्जालमा आउने फरक–फरक सूचनाले हैरानी खेपिरहनुभएको पो छ कि ? अब ढुक्क हुनुहोस् । तपाई त्यो हैरानीबाट मुक्त हुँदै हुनुहुन्छ …

Read More

भारतमा तिब्र गतिमा बढ्दै छ कोरोनाको सङ्क्रमण, हालसम्म कोरोना सङ्क्रमितको संख्या चार हजार नाघ्यो

भारतमा पछिल्ला केही दिनमा कोरोना सङ्क्रमितको संख्या बढ्न थालेको छ । यससँगै भारतमा सोमबार बिहानसम्म यसका सङ्क्रमितको संख्या ४ हजार ६७ जना पुगेको बताइएको छ । भारतको स्वास्थ्य तथा परिवार …

Read More