सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरि रहदा पनि, प्रशासकीय अधिकृत क्वारेन्टाइनमा बस्न नमानेपछि…

पोखराबाट फर्किएर लोमानथाङ पुगेका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेललाई स्थानीवासीले सात दिन क्वारेन्टाइनमा बस्न आग्रह गरे । स्थानीयवासीको उक्त आग्रहलाई अस्वीकर गरेपछि लोमानथाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेल शुक्रबार नै …

Read More

क्युङ गाउँमा सकियो खाद्यान्नः पाँच परिवार भोकै

विकट उत्तरी धादिङको खनियाबास गाउँपालिका–२ क्युङ गाउँमा सरकारले कोभिड –१९ को महामारीबाट बचाउन गरेको लकडाउनपछि ज्याला गरेर परिवार पाल्ने सबैका घरमा खानेकुरा सकिएको छ । एकसठ्ठी घर रहेको क्यूङ सबै …

Read More

अब मिर्गाैला पिडितलाई निःशुल्क यातायात सेवा

जिल्लाका दुई पालिकाले मिर्गाैलाको डायलोसिस गर्नुपर्ने बिरामीका लागि निःशुल्क अस्पताल लैजाने ल्याउने व्यवस्था मिलाएका छन् । मुटुरोगका साथै डायलोसिस गर्नुपर्ने बिरामीका लागि लकडाउन कारण यातायात सञ्चालन नहुँदा उपचारमा जान समस्या …

Read More

विश्वमा कोरोनाको महामारी: अमेरिकामा मर्नेको संख्या ७ हजार नाघ्यो, इटालीमा १४ हजार (कुन देशमा कति)

विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट अमेरिकामा मर्नेको संख्या ७ हजार नाघेको छ। शनिबार बिहानसम्मको तथ्यांकअनुसार अमेरिकामा ७ हजार १५२ ले ज्यान गुमाइसकेका छन्। कोरोनाको नयाँ इपिसेन्टर बनेको अमेरिकामा एकै …

Read More

स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले, छानबिन गर्न मानवअधिकार तथा शान्ति समाजको माग

मानवअधिकार तथा शान्ति समाजले हालै स्वास्थ्य सामग्री खरिदमा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिर आएकाले छानबिन गरी मूल दोषीमाथि कारवाही गर्न सरकारसँग माग गरेको छ । समाजका महासचिव सुशील बस्नेतले शुक्रबार …

Read More

समय अगावै दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गरिने

यहाँको दुधौली नगरपालिकाले दुई महिनाको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने भएको छ । शुक्रबार भएको कार्यपालिकाको बैठकले चैत र वैशाखको सामाजिक सुरक्षाभत्ता वितरण गर्ने निर्णय गरेको हो । कोभिड–१९ को सङ्क्रमण …

Read More

फोर्ब्सको सूचीमा परेकी गल्फ खेलाडी भन्छिन्, ‘जिन्दगीको सबै भन्दा खुसीको दिन, तर कोरोनाले खुशी साट्नै पाइन’

दुई दिनयता प्रतिमा शेर्पाको मन उकुसमुकुस भइरहेको छ । उनी घरी सामाजिक सञ्जाल नियाल्छिन त घरी विश्वभरिका समाचारलाई पछयाइरहन्छिन् । उनको मन बसमा छैन । कल्पनामा डुबिरहन्छिन् प्रतिमा । कोरोना …

Read More

कोरोना भाइरसबाट सङ्क्रमित बिरामी आउने डरले अधिकांश औषधि पसल बन्दः घण्टौँ हिँडेर औषधि किन्न बाध्य

अत्यावश्यक सेवाअन्तर्गत निजी अस्पताल र औषधि पसल पनि पर्छन् । तर लकडाउनको अवसर पारेर यहाँका अधिकांश औषधि पसल बन्द भएका छन् । कोरोना भाइरस (कोभिड–१९)बाट सङ्क्रमित बिरामी आउने डरले यहाँका …

Read More

सङ्क्रमण फैलन नदिन बज्रयोगिनी उग्रताराको खटयात्रा स्थगित

प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म साँखु क्षेत्रमा गरिने बज्रयोगिनी उग्रतारा देवीको खटयात्रा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण स्थगित गरिएको छ । राजा शङ्खदेवको पालामा …

Read More

खाद्यान्न हवाइ ढुवानीको विरोधः कोरोना भाइरस सङ्क्रमण हुने डर

लकडाउनका समयमा खाद्यान्न ढुवानी भएकामा यहाँका केही युवाले विरोध गरेका छन् । लकडाउनपछि हुम्लामा खाद्यान्न अभाव पाएर सांसद छक्कबहादुर लामाले आफ्नो पहलमा दुई दिन अगाडिदेखि चामल ढुवानी गराएकामा कोरोना भाइरस …

Read More