विदेशबाट फर्किएका १३३ मध्ये ४ क्वारेन्टाइनमा, २ आइसोलेशनमा र बाकि सबै आफ्नै घरमा
विदेशबाट फर्किएका १३३ मध्ये चार जना क्वारेन्टाइनमा र दुई जना आइसोलेशनमा बसेका छन् । बाँकी १२७ जना आफ्नो घरमा नै बसिरहेको जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले जनाएको छ । जिल्ला प्रशासन …
Read More