भारतबाट फर्केका नागरिकलाई सुर्खेतमै क्वारेन्टाइनमा नराखी मन्त्रीहरुले रातारात गाउँ पठाएर जोखिम निम्त्याएको कांग्रेसको आरोप
प्रतिपक्षी दल नेपाली काँगे्रसले कोरोना भाइरसको रोकथाम कार्यमा कर्णाली प्रदेश सरकारले गम्भीरता नदेखाएको भन्दै ध्यानाकर्षण गराएको छ । प्रदेशसभा संसदीय दलका नेता जीवनबहादुर शाहीले विज्ञप्ति जारी गरी सरकारलाई ११ बुँदे …
Read More