कोरोना सङ्क्रमित युवतीलाई घरसम्म पुर्याउने चालकको पहिचान
बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुछ्रे गाउँपालिका–३ बस्ने चालक अहिले …
Read More