विदेशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा स्थानीय त्रसित
कोरोनाबाट बढी सङ्क्रमित भएको देशबाट आएका मानिस क्वारेन्टाइनमा नबसी निस्फिक्री हिँडिरहँदा सङ्क्रमण फैलने डरमा स्थानीयवासी त्रसित बनेका छन् । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटी क्षेत्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि एक साताअघि विदेशबाट …
Read More