चलमल गर्न सक्दैनथे १६ वर्षे बालक, बाबुलाई कोरोना संक्रमण भएपछि खान नपाएर गयो ज्यान !
एजेन्सी – कोरोना भाइरस संक्रमणको आशंकामा बाबु र भाइलाई उपचारमा राखिएपछि हेरचाह नपाएका कारण चीनमा एक बालकको ज्यान गएको छ। बाबु र भाइलाई कोरोना भाइरस संक्रमणको आशंकामा डाक्टरहरुको निगरानीमा राखेका …
Read More