बोतलले हानेर लिए आफ्नै साथिको ज्यान, सिरक ओढाएर सुतेजस्तो बनाई ‘टाप’ कसे !

काठमाडौँ – आफ्नै साथीको ह-त्या गर्र्ने बङ्गलादेशी नागरिक दुला मियाँलाई प्रहरीले पक्राउ गरेको छ । मियाँले सँगै काठमाडौँ आएका ढाकास्थित सनरे ट्राभल टुर्स प्रालिका सञ्चालक मोहिद्दिन अहमदको ह-त्या गरी फरार …

Read More

पढाइ खर्च देशको, सेवा विदेशको: सरकारी छात्रवृत्तिमा डाक्टरी पढेर विदेश पलायन !

आईओएमबाट एक विद्यार्थीले एमबीबीएस उत्तीर्ण गर्दा उसका लागि छात्रवृत्तिमा मात्रै सरकारले रु.४० लाख लगानी गरेको हुन्छ तर, राज्यको यति महँगो खर्चमा पढेका धेरै चिकित्सक नेपाल नै बस्दैनन् । प्रज्ञा तिम्सिना: …

Read More

मङ्गलबारदेखि लगातार परेको हिउँदे झरीसँगै बढ्यो चिसो!

डडेल्धुरा सदरमुकाममा मङ्गलबारदेखि लगातार परेको हिउँदे झरीसँगै बढेको चिसोले डडेल्धुराको जनजीवन प्रभावित भएको छ । सदरमुकाम अमरगढीलगायतका क्षेत्र आउने पर्यटक प्रभावित भएका छन् भने झरीपछि बढेको चिसोले जनजीवन कष्टकर बनेको …

Read More

आफ्नै साथीको ह’त्या गरी फरार अभियुक्त पक्राउ!

आफ्नै साथीको ह’त्या गरी फरार भएको भनिएका व्यक्ति आज पक्राउ परेका छन् । उनलाई तीन वर्षपछि पक्राउ गरिएको हो । वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय फिरोज मियाँलाई  प्रहरीको केन्द्रीय …

Read More

कोरोना भाइरस: टेकुमा आएका ८ मध्ये १ जना निगरानीमा!

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नोभेल कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा एक जनालाई मात्रै निगरानीमा राखेको जनाएको छ । शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्कमा आएका आठमध्ये अन्यलाई कुनै …

Read More

हिउँ पग्लिन नपाउँदै फेरि हिमपात शुरु!

मङ्गलवारदेखिको मौसममा आएको परिवर्तनका कारण डोटीलगायत यहाँका पहाडी तथा हिमाली जिल्लामा आज पाँचौँपटक हिमपात शुरु भएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै आज बिहान कम्तीमा दुईफिट हिउँ परेको त्यहाँ …

Read More

वडा नं ६ ले जित्यो मेयर कप फुटबलको उपाधि!

बनेपा नगरपालिकाले आयोजना गरेको मेयर कप फुटबलको उपाधि वडा नं ६ ले जितेको छ । नगरपालिकाले ‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासाथ माघ ७ गतेदेखि वडा नं १४ …

Read More

रुघाखोकी लाग्दैमा कोरोना भाइरसको परीक्षण जरुरी छ? जानिराखौ

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण गर्नु पर्यो भनेर फोन आयो । उहाँले …

Read More

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यही माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचन परिणाम पेश गर्नुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति समक्ष …

Read More

वन कार्यालयले चितुवा नियन्त्रणका लागि बाख्रासहितको खोर

चितुवाको आक्रमणबाट सोमबार राति तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा १० वर्षीय इशक सुनारको ज्यान गए पछी चितुवा नियन्त्रणका लागि खोर राखिएको छ । डिभिजन वन कार्यालयले चितुवा नियन्त्रणमा लिनका लागि मङ्गलबार …

Read More