गाउँमा सडक पुगेपछि, गाउँलेहरु नाचगान गरेर खुशियाली
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको विकट कुइनेमङ्गलेमा अक्करेभिर फोडेर मङ्गलबार मोटर बाटो पुर्याएपछि गाउँलेले नाचगान गरेर खुशियाली मनाएका छन् । पात्लेखर्कमा ९३ वर्षीय रिबहादुर छन्त्याल पैदल छिचोल्नसमेत मुस्किल पर्ने अक्करे पहाडलाई काटेर …
Read More