बार्सिलोना र जाभीको वास्तविक परीक्षा आज हुँदै, बेन्जेमा नहुँदाको फाइदा उठाउने दाउ !
एजेन्सी – स्पेनिस लालिगामा पछिल्लो १२ खेलदेखि अपराजित रहेको क्याटलान क्लब बार्सिलोनाको वास्तविक परीक्षा आइतबार राति हुँदैछ। डिसेम्बरको पहिलो साता हार बेहोरेयता लालिगामा नहारेको बार्सिलोनाले आइतबार रियल म्याड्रिडको सामना गर्न …
Read More