च्याम्पियन्स लिग उपाधि रक्षा गर्ने अभियानमा चेल्सी, क्वाटरफाइनल प्रवेश !
एजेन्सी – फ्रान्सेली प्रतिद्धन्द्धी लिललाई दुवै लेगमा पराजित गर्दै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पहिलो लेगमा चेल्सीले २–० को तथा समग्रमा ४–१ को जित …
Read More