अगुल्टोले पोलेको पीएसजी बिजुली देख्दा तर्सियो, मेस्सी फ्लप भएपछि रोनाल्डोसँग क्लब डरायो !
म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर रियो फर्डिनान्डले क्रिस्टियानो रोनाल्डो यस गर्मीमा पीएसजी जानेमा विश्वास नगर्ने खुलासा गरेका छन्। पोर्चुगिज अन्तर्राष्ट्रिय स्टारले गत वर्ष ओल्ड ट्राफोर्डमा सनसनीपूर्ण पुनरागमन पूरा गरेका थिए र …
Read More