बार्सिलोनाले धेरै समय पछि गोल गर्न सकेन, गालाटासारेसँग बराबरीमा रोकियो !

एजेन्सी – क्याटलान क्लब बार्सिलोना युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा बराबरीमा रोकिएको छ । बार्सिलोना घरेलु मैदानमा टर्किस क्लब गालाटासारेसँग गोलरहित बराबरीमा रोकिएको हो । क्याम्प नोउमा बिहीबार राति भएको …

Read More

सकिए मेस्सी र नेयमारका दिन, दुवै “बालोन डी’ओर” रेसबाट आउट !

एजेन्सी – सन् २०२१-२२ को सिजन निष्कर्ष तर्फ अगाडी बढ्दै छ। युरोपका शिर्ष लिगहरुका झन्डै ७५ प्रतिशत खेलहरु सकिने क्रममा छन् भने युरोपेली प्रतियोगिताहरु पनि अगाडी बढ्दै छन्। सन् २०२२ …

Read More

यस्तो उत्कृष्ट रह्यो पीएसजीलाई उत्तानो पार्ने बेन्जेमाको ह्याट्रिक [भिडियो सहित]

एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेपछि रियल म्याड्रिडले यूईएफए च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई ३-१ ले पराजित …

Read More

फ्रिज भयो चेल्सी मालिकको सबै सम्पत्ति, क्लबको हुने भयो हरि-बिजोक !

युनाइटेड किंगडमको सरकारले बिहीबार एक विज्ञप्ति जारी गर्दै सात रूसी कुलीनहरूको सम्पत्ति रोक्का गरेको खुलासा गरेको छ। यसमा रोमन अब्रामोभिच पनि समावेश छन्, जो क्लब बेच्ने योजनाको बाबजुद अझै पनि …

Read More

युरोपा लिगमा आज बार्सिलोना खेल्दै, कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आज राति युरोपा लिग अन्तर्गतको खेलमा टर्किस क्लब गालाटासारेको सामना गर्दैछ। च्याम्पियन्स लिगको समूहचरणबाट बाहिरिएको बार्सिलोनाले युरोपा लिगको प्लेअफमा नापोलीलाई पराजित गर्दै अन्तिम १६ मा …

Read More

अब गए रोनाल्डो-मेस्सीका दिन, थुप्रै खेलाडीले पछि पारिसके !

म्यानचेस्टर युनाइटेडका पूर्व फुल ब्याक ग्यारी नेभिलका अनुसार क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सी अब विश्वका उत्कृष्ट खेलाडी रहेनन्। रेड डेभिल्सका स्ट्राइकर रोनाल्डो र पेरिस सेन्ट-जर्मेनका स्टार खेलाडी मेस्सी एक दशकभन्दा …

Read More

एम्बाप्पेलाई अड्याउने पिएसजीको योजना चकनाचुर, रियलसँग छिट्टै अग्रिम सम्झौता हुने !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले पेरिस सेन्ट जर्मेन(पिएसजी) छाड्ने उच्च सम्भावना रहेको देखिएको छ। च्याम्पियन्स लिगमा रियल म्याड्रिडसँग नमिठो हार बेहोर्दै पिएसजी प्रतियोगिताबाट बाहिरिएसँगै एम्बाप्पे च्याम्पियन्स लिगबाट बाहिरिने …

Read More

रोनाल्डो र म्यानचेस्टर युनाइटेड बीच सम्बन्ध विच्छेद हुँदै ?

क्रिष्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीचको तनाव आइतबार ब्रेकिङ प्वाइन्टमा पुग्यो जब पोर्चुगिज फरवार्डलाई म्यानचेस्टर सिटीसँग ४-१ ले पराजित भएको खेलमा युनाइटेडको टोलीमा प्रशिक्षकले स्थान दिएनन्। नतिजाको रूपमा, ३७ वर्षीय स्टार …

Read More

“नेयमार जोकर हुन्, फुटबलर होइनन्”

एजेन्सी – फुटबल विश्लेषक ड्यानियल रियोलोले पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार नेयमारको चर्को आलोचना गरेका छन्। च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएसँगै ड्यानियल रियोलोले नेयमारको आलोचना गरेका हुन्। आरएमसी स्पोर्ट्ससँग कुराकानी गर्नेक्रममा …

Read More

“बेन्जेमा लेवान्डोस्की भन्दा पनि उत्कृष्ट, उनैले बालोन डी’ओर जित्नुपर्छ”

एजेन्सी – रियल म्याड्रिडका गोलरक्षक थिबाउट कोर्टियसले करिम बेन्जेमा विश्वकै उत्कृष्ट नम्बर ९ रहेको बताएका छन्। च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)लाई पाखा लगाएर रियल क्वाटरफाइनलमा प्रवेश गरेपछि कोर्टियसले बेन्जेमा विश्वकै …

Read More