रुसको आक्रमणका बीच दुई युक्रेनी खेलाडी आमने-सामने हुँदा भए भावुक, दृश्य देख्ने पनि सबै भावुक भए ! [भिडियो सहित]

एजेन्सी – एभर्टन र म्यानचेस्टर सिटी दुवैले युक्रेनका लागि समर्थन देखाएका छन्। शनिबार राति प्रिमियर लिग अन्तर्गत एक-अर्काको सामना गर्नु अगाडी दुवै क्लबले युक्रेनको पक्षमा देखिए। खेल शुरु हुनु अगाडी …

Read More

ज्लाटनलाई एम्बाप्पेले भेट्टाए, काभानीलाई पछ्याउँदै !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले ज्लाटन इब्राहिमोभिचलाई पिएसजी गोलमा भेट्टाएका छन्। शनिबार राति सेन्ट इटिएन विरुद्धको गोलमा दुई गोल गरेसँगै एम्बाप्पेले पिएसजी गोल संख्यामा …

Read More

चम्किए एम्बाप्पे, दुई गोल गर्दै एक असिस्ट पनि दिए !

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट दिएपछि शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार पूनरागमन जित निकालेको छ । पिएसजीले घरेलु …

Read More

“कसैले ८०० खेल खेल्न सक्दैनन्, रोनाल्डोले ८०० गोल गरे: अनि त्यस्ताले रोनाल्डोको कुरा गर्ने”

प्याट्रिस इभ्राले म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोको आलोचना गरेकोमा जेमी क्यारागरको आलोचना गरेका छन्। रोनाल्डोले बिहीबार आर्सनल विरुद्ध आफ्नो ८०० औं, ८०१ औं गोल गरेपछि फ्रान्सेली डिफेन्डरले क्यारागरलाई ‘लेनमा बस्न’ …

Read More

‘लिभरपुल छाडेकोमा मलाई कुनै पछुतो छैन’

एजेन्सी – ब्राजिलियन फरवार्ड फिलिपे काउटिन्होले लिभरपुल छाडेकोमा कुनै पछुतो नरहेको बताएका छन्। चार वर्ष अगाडी लिभरपुलबाट बार्सिलोना पुगेका काउटिन्होले लिभरपुल छाडेर बार्सिलोना गएकोमा आफूलाई कुनै पछुतो नरहेको बताएका हुन्। …

Read More

सुनिल बल बने लिगकै सर्वाेत्कृष्ट खेलाडी !

काठमाडौं  – लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबका मिडफिल्डर सुनिल बल यसवर्षको कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको सर्वाेत्कृष्ट खेलाडी बनेका छन् । मछिन्द्रलाई लगातार लिग च्याम्पयन बनाउन सुनिलको महत्वपूर्ण …

Read More

रोनाल्डोले भने – ‘म राम्रो खेलिरहेको छु, मेरो फर्मलाई लिएर म खुशी छु’

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो हालको फर्मलाई लिएर आफू सन्तुष्ट रहेको बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोनाल्डोले आफ्नो फर्मलाई लिएर आफू खुशी रहेको बताएका हुन्। …

Read More

टोटेनह्यामसँग हारेको झोंक एभर्टन माथि पोख्ने दाउमा सिटी, खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगको शीर्ष स्थानमा रहेको अग्रता तीन अंकमा झरेपछि पेप ग्वार्डियोला अर्को ठूलो प्रतिष्पर्धामा उत्रँदैछन्। ग्वार्डियोलाको म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आज एभर्टनको सामना गर्न लागेको हो। एभर्टनको घरेलु …

Read More

“रामोसको लागि यो सिजन सकियो”

एजेन्सी – यसै सिजन रियल म्याड्रिडबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसलाई शरीरले त्यति साथ दिरहेको छैन। सिजनको शुरुवातमै घाइते भएर कयौं महिना मैदानबाट बाहिर रहेका उनी अहिले पनि मैदान …

Read More

रामोस फुटबलबाट सन्यास लिन बाध्य हुन सक्ने, यस्तो आयो डाक्टरको भनाई !

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार डिफेन्डर सर्जियो रामोस सन्यास लिन बाध्य हुन सक्ने चर्चा शुरु भएको छ। फ्रान्सेली राष्ट्रिय टोलीका पूर्व डाक्टर जीन-मार्सेल फेरेटले रामोस चोटका कारण …

Read More