रोनाल्डोलाई युनाइटेडले क्लबमा नराख्ने, जाने भए जाऊ भन्ने !

आउँदो समरमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गरे युनाइटेड उनको बाटोमा नआउने भएको छ। रोनाल्डो यसै सिजन मात्र इटालियन क्लब युभेन्टसबाट प्रिमियर लिग फर्किएका हुन्। सन्डे मिरर स्पोर्टका …

Read More

मेस्सीपछि नेयमार बने भिलेन: प्रहार गरे करियर कै सबैभन्दा खराब पेनाल्टी [भिडियो सहित]

शनिबार पेरिस सेन्ट जर्मेन (पिएसजी) ले नान्टेससँग ३–१ को हार बेहोर्दा उक्त खेलमा पीएसजी स्टार नेयमारले सिजनकै सबैभन्दा खराब पेनाल्टी लिएका थिए। रान्डल कोलो मुआनी, क्वेन्टिन मर्लिन र लुडोभिक ब्लासको …

Read More

युनाइटेडलाई लिड्सको चुनौती: खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडको सामना गर्दैछ। शिर्ष चारमा रहेर च्याम्पियन्स लिगका लागि छनौट हुने अभियानमा रहेको युनाइटेडले लिड्सको सामना गर्न लागेको हो। लिड्स र युनाइटेड …

Read More

भोलि यस्तो भए नेपाल विश्वकप छनोटको सेमिफाइनल पुग्ने पक्का !

ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए को सेमिफाइनल समिकरण रोचक बनेको छ । शनिवार सम्म समूह ए र बी का सबै टोलीले दुई दुई खेल खेलेका छन् । आठ …

Read More

चम्किए बेन्जेमा, रियल म्याड्रिडले सानदार जित

एजेन्सी – कप्तान करिम बेन्जेमाले एक गोलसँगै दुई असिस्ट दिएपछिस्पेनिस ला लिगामा शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित निकालेको छ । रियलले घरेलु मैदानमा डिर्पोेटिभो एलाभेसमाथि ३–० को सहज जित …

Read More

इन्टरका हिरो लुकाकु चेल्सीमा जिरो, बल नै छुन पाएनन् !

एजेन्सी – अन्तिम समयमा मोरोक्कोका मिडफिल्डर हाकिम जियाचले गोल गर्दा चेल्सीले प्रिमियर लिगमा १४ औं जित आत्मसाथ गर्यो। जियाचको गोलमा चेल्सीले प्रिमियर लिगमा क्रिस्टल प्यालेस विरुद्ध कठिन जित निकालेको हो। …

Read More

लिभरपुल जोडी माने र सलाहले बनाए नयाँ रेकर्ड !

एजेन्सी – लिभरपुलका मोहम्मद सलाह र साडियो मानेले प्रिमियर लिगमा एक नयाँ रेकर्ड बनाएका छन्। नर्विच सिटी विरुद्धको खेलमा माने र सलाह दुवैले गोल गरेसँगै प्रिमियर लिगको एक रेकर्ड तोडिएको …

Read More

“पिएसजीलाई अर्को खेलमा कुनै मौका दिँदैनौं, सबै शक्ति लगाएर खेल्छौं’

एजेन्सी – लालिगा लिडर रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको हारले आफूलाई मात्र नभई क्लबका अध्यक्षलाई पनि चोट पुगेको बताएका छन्। एक पत्रकार सम्मेलनका क्रममा एन्सेलोटीले …

Read More

“रोनाल्डो भित्र्याएर युनाइटेडले गर्न नहुने गल्ति गर्यो, उनलाई क्लबबाट निकाल्नै पर्छ”

एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी कर्राघेरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर म्यानचेस्टर युनाइटेडले ठूलो गल्ति गरेको टिप्पणी गरेका छन्। एक मिडियाका लागि लेखेको स्तम्भले रोनाल्डोलाई युनाइटेडले भित्र्याएर गल्ति गरेको …

Read More

मोरिन्होले भने – ‘पिएसजी र रियल बीचको खेल मलाई मन परेन, इन्टर र लिभरपुलको खेल भने राम्रो थियो’

एजेन्सी – जोसे मोरिन्हो फुटबल जगतका सफल प्रशिक्षकमा पर्छन्। फुटबल प्रशिक्षकको रुपमा लामो समय देखि सक्रिय उनले क्लब फुटबलमा जित्न सम्भव लगभग सबै उपाधिहरु जितेका छन्। हाल उनी इटालियन क्लब …

Read More