जाभी भन्छन् – ‘अब सबै खेल हाम्रा लागि फाइनल हुन्, सबै खेलमा जित चाहिएको छ’
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले सिजनका बाँकि सबै खेल फाइनल जस्तै हुने बताएका छन्। लालिगामा भ्यालेन्सियाको सामना गर्नु अगाडी पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा जाभीले सिजनका बाँकी सबै खेल …
Read More