१८ वर्ष पछि युरोपा लिग खेल्दा बार्सिलोनाले जित निकाल्न सकेन !
एजेन्सी – युइएफए युरोपा लिगको अन्तिम ३२ को प्ले अफको पहिलो लेगमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बार्सिलोनाले पछि परेको स्थितिमा इटालियन क्लब नेपोलीसँग १–१ गोलको बराबरी खेलेको …
Read More