एम्बाप्पेको कारण पीएसजीलाई ठूलो घाटा हुनेछ, एम्बाप्पे सबैभन्दा खतरनाक खेलाडी हुन् !
बायर्न म्युनिखका पूर्व डिफेन्डर बिक्सेन्टे लिजाराजुले पीएसजीले किलियन एमबाप्पेलाई रियल मड्रिडसँग अनुबन्ध हुन दिए गम्भीर गल्ती हुने दाबी गरेका छन्। फ्रान्सेली स्टारले पेरिसियनहरूसँगको उनको सम्झौता समाप्त भएपछि आउँदो समरमा स्पेनी …
Read More