“पिएसजीसँग मेस्सी, नेयमार र एम्बाप्पे छन्, रियलले जित्ने चान्स नै छैन”
एजेन्सी – पूर्व फ्रान्सेली डिफेन्डर लिलियन थुरामले च्याम्पियन लिगमा रियल म्याड्रिडलाई पेरिस सेन्ट जर्मेन(पिएसजी)ले हराउने बताएका छन्। च्याम्पियन्स लिगको नकआउट चरणमा पिएसजी र रियल आमने-सामने हुनु अगाडी थुरामले रियललाई पिएसजीले …
Read More