सेभियाको सहज जित, शीर्षस्थानमा रहेको रियलसँगको अंक दुरी छोटियो !
एजेन्सी – घरेलु मैदानमा सहज जित निकाल्दै सेभियाले स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याएको छ । सेभियाले घरेलु मैदानमा इल्चेलाई २–० ले पराजित गरेको हो । …
Read More