ट्राओरेको प्रदर्शनले देखेर जाभीले भने – ‘ट्राओरे विस्ट,मोन्स्टर हुन्’
एजेन्सी – बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले एडामा ट्राओरेको खुलेर प्रशंसा गरेका छन्। आइतबार राति एट्लेटिको म्याड्रिड विरुद्धको खेलमा प्रभावशाली प्रदर्शन गरेका ट्राओरेको जाभीले खुलेर प्रशंसा गरेका हुन्। एट्लेटिको म्याड्रिडमाथि ४–२ …
Read More